Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

महाराजगन्जमा माता दुर्गा भवानीकाे मुर्ति विसर्जन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ३१, २०७८ मा प्रकाशित

धनी राम काेरी
कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीकाे मुर्ति विजया दशमीकाे दिन प्रहरीकाे कडा सुरक्षाकाे साथ नदि, ताल र पाेखरीमा मुर्ति विसर्जन गरिएकाे छ ।

दुर्गा माता, गणेश भगवान, लक्ष्मी माता, सरस्वाती माता र राक्षस लगायतको मुर्ति निर्माण गरेर नाै दिन सम्म धर्मशास्त्र अनुसार पुजापाठ गरि विजया दशमीकाे दिन महाराजगन्ज लगायत जिल्लाकाे धेरै ठाउँमा मुर्ति विसर्जन गरिएको हाे ।

तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरुले दुर्गा माताकाे बिशेश पुजापाठ, नाै दिन व्रत बसेर, र पुजापाठ गरेर हिन्दु धर्मावलम्बीहरुकाे महान चाडकाे रुपमा मनाउने परम्परा पहिले देखि चलि अाएकाे पाइन्छ ।

जिल्लाकाे महाराजगन्ज, कृष्णनगर र ताैलिहवा लगायत अन्य ठाउँमा माता दुर्गा भवानी मुर्ति परम्परातग र धर्मशास्त्रहरु पुजापाठ गरेर शुक्रबार र केहि स्थानमा शनिबारकाे दिन विसर्जन गरिएको हाे ।

महाराजगन्जमा मुर्ति विसर्जनकाे क्रममा प्रहरी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवायुवती, हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष लगायत सदस्यहरुको सहभागीतामा मुर्ति विसर्जन गरिएको थियो ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved