Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भाषाका आधारमा थामी समुदायको जनसंख्या र बसोबास रहेको जिल्ला(विवरण सहित)

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १०, २०७८ मा प्रकाशित

दोलखा । नेपाल एउटा बहुसंख्यक समुदायहरुको बसोबास गर्ने देश हो । यसैको बारेमा हामीले २०६८ सालको जनगणनामा मातृभाषाका आधारमा थामी समुदाय र भाषीहरूको जिल्ला र जनसंख्याको आधारमा रमेश थामी “छड्केसलाम” ले संकलन गरेको विवरण जानकारी गराउदैछौ ।

२०६८ सालको जनगणनाको आधारमा अहिले सम्म २० जिल्लामा थामी समुदाय रहेको तथ्यांकले देखाएको छ भने, सबै भन्दाबढी थामी समुदाय र भाषी दोलखा जिल्लामा रहेको छ, भने सबै भन्दा कम रौतहट जिल्लामा रहेको पाइन्छ ।

यस समुदायको सबैभन्दा बढी बसोबास रहेको दोलखा जिल्लामा १४,८६८ रहेको उल्लेख गरिएको छ । भने सबैभन्दा कम जनसंख्या रहेको जिल्ला रौतहटमा जम्मा १३ जना रहेको देखिन्छ । त्यसैगरी दोश्रोमा सिन्धुपाल्चोकमा छन । यो जिल्लामा थामी भाषी र समुदायको जनसंख्या ३,२७७ रहेको पाइन्छ । त्यसैगरी तेश्रोमा इलाम जिल्लामा रहेको पाइन्छ । इलाममा यो समुदायको भाषीहरु ७२६ जनसंख्या रहेका छन ।

त्यसैगरी चौथोमा रामेछाप जिल्ला रहेका छन । यो जिल्लामा थामी समुदायहरुको जनसंख्या २,०३० रहेको २०६८ को जनगणनाको तथ्यांकले देखाएको छ । त्यसैगरी पाँचौंमा सिन्धुली जिल्लामा रहेका छन । यो जिल्लामा थामी भाषीको बसोबासको जनसंख्या ६५४ रहेकोे पाइन्छ । त्यसैगरी काठमाडौ जिल्लामा थामीहरुको जनसंख्या ३८१ रहेको तथ्यांकमा रहेको देखिन्छ ।

त्यसैगरी यो समुदायको बसोबास रहेको जिल्ला र जनसंख्या क्रमशः सर्लाही जिल्लामा १९५, भोजपुर जिल्लामा १९१ जना, झापा जिल्लामा १४१ जना, मोरङ जिल्लामा १३५ जना, ललितपुर जिल्लामा ९१ जना, काभ्रेपलान्चोक जिल्लामा ८६ जना, सुनसरी जिल्लामा ६६ जना, उदयपुर जिल्लामा ६२ जना, भक्तपुर जिल्लामा ६१ जना, खोटाङ जिल्लामा ४४ जना चितवन जिल्लामा ३१ जना, मकवानपुर जिल्लामा १९ जना र सिराहा जिल्लामा १७ रहेको २०६८ सालको जनगणना तथ्यांकले देखाएको छ ।

यस तथ्याङ्कमा सोलुखुम्बु, जुम्ला लगायत अन्य जिल्लाको जातिगत तथ्याङ्क छुट्टिएको छ । २०६८ सालको जनगणनाको आधारमा माथिउल्लेखित तथ्यांकले देखाएको छ भने, आगामी(अर्थात) २०७८ को तथ्यांकले के आउँछ हेर्न बाँकीनै छ ।

साथै हामीले सुन्दै आएको एक प्रंसङ के छ भने, थामी थर गरेका अन्य समुदाय र अन्य समुदायको थर गरेका थामी समुदाय विभिन्न जिल्लामा बस्दै आएका छन भन्ने सुनिन्छ । जस्तै: थामी मगर, सुर्खेत जिल्ला, थामी दनुवार, सर्लाही जिल्ला र अधिकारी थामी रसुवा जिल्लामा रहेको पाइन्छ । सत्यतथ्य के हो थामी समुदायले पनि सोधपुछ गरि तथ्यांक संकलन गर्न जरुरी देखिन्छ । यो समस्या थामी समुदायबाट संस्थागत रुपमै समाधान गर्न जरुरी देखिन्छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved