Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लहान वडा अध्यक्षको कार्यकक्षमा स्थानियले लगायो भोटे ताल्चा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १०, २०७८ मा प्रकाशित

विनोद मण्डल
सिराहा । सिराहाको लहान नगरपालिका वडा नंवर २४ का जनताले वडा अध्यक्ष कमल देव यादवको कार्यकक्षमा ताल्चा लगाएका छन् । लहान नगरपालिकाको उत्तरी भागमा रहेको ग्रामीण बस्ती गोविन्दपुरको ग्रामिणमा रहेको वडा कार्यालयको अध्यक्ष बस्ने कोठामा स्थानिय आक्रोशित जनताले आज दिनको १२.३० बजेको समयमा ताल्चा लगाएका छन् भने सचिव लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयका अन्य प्रशासनिक कार्य भने खुल्ला रहने स्थानिय शितल शाहले बताउनु भएको छ ।

स्थानिय सरकार आएको करिब ४ बर्ष बितिसक्दा पनि बाटोघाटोमा विकास नगरेको, बजेटको हिसाब नदिएको, वडा भेलामा बस्ने भन्दापनि पटक पटक समय लिएर उपस्थित नभएको, बजेटको नाममा कार्यकर्ता पालन पोषण गरेको, बाटो विकासको लागि पुरानो टोलमा असोज २ गतेदेखि जारी ढाट आन्दोलनको सम्बोधन नगरेको र फोहोरको उचित व्यवस्थापन नगरेको भन्दै आज एक कार्यक्रमका बीच कार्यालय परिसर पुगेका स्थानिय आक्रोशित जनताले आफ्ना माग पूरा नभएसम्मको लागि वडा कार्यालयको अध्यक्षको कार्यालयमा ताल्चा लगाएका हुन् ।

स्थानिय जनताको विकास गर्ने जवाफदेही पाएका अध्यक्ष यादव प्रति स्थानिय जनता विगत चार वर्षदेखि पीडित रहेको स्थानियको गुनासो रहीआएको छ । यता नगर प्रमुख मेयर मुनि शाह भने दर्शक बनेर स्थानियको समस्यालाई हेरिरहेको यस अवस्थामा सम्बन्धित निकायको ध्यान आकर्षण गर्नु पर्ने देखिन्छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved