Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

होचा कदका डोरबहादुर खपांगीले नागरिकता पाए

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ११, २०७८ मा प्रकाशित

सिन्धुली । होचा कदका डोरबहादुर खपांगीले नागरिकता पाएका छन्। गोलन्जोर गाउँपालिका–४ का १७ वर्षीया खपांगीले बुधबार प्रशासन कार्यालय सिन्धुलीबाट नागरिकता पाएका हुन्।

शारीरिक रूपमा अशक्त खपांगीलाई वंशजका आधारमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए। ‘उनलाई वंशजका आधारमा नेपाली नागरिकता उपलब्ध गराइदिन भनि वडाबाट भएको सिफारिस र चिकित्सक टोलीबाट स्वास्थ्य परीक्षणसमेत गराई नेपाली नागरिकताको प्रमाण–पत्र उपलब्ध गराइएको हो,’ न्यौपानेले भने।

प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार खपांगी सिन्धुलीकै सम्भवतः होचा कदका नागरिक हुन्। उनी हाल १७ वर्षका भए। उनको उचाइ ७१ सेन्टिमिटर मात्र छ। आफ्ना दाजुका साथमा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आइपुगेका खपांगीले नागरिकताको प्रमाण–पत्र पाएपछि खुसी व्यक्त गरेका छन्।

सामान्य बोल्ने र सामान्य कान सुन्ने खपांगीले पढाइलेखाइ भने गरेका छैनन्। खपांगी ३ दिनअघि नागरिकता बनाउन जिल्ला सदरमुकाम आएका थिए। तर, जिल्लामा उमेर पत्ता लगाउन सहयोग गर्ने स्वास्थ्य परीक्षणको मेसिन नहुँदा र चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गरी प्रमाणित नहुँदा ३ दिन ढिला नागरिकता पाए।’

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved