Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बर्दघाट नगरपालिकाको मध्यमकालिन खर्च सरंचना, तर्जुमा अभिमुखीकरण कार्यक्रम आइतबार बर्दघाटमा सम्पन्न,

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १४, २०७८ मा प्रकाशित

रामु भुसाल
नवलपरासी । स्थानिय सरकार सबलिकरण अन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको मध्यमकालिन खर्च सरंचना, तर्जुमा अभिमुखीकरण कार्यक्रम आइतबार बर्दघाटमा सम्पन्न भएको छ ।

नेपाल नगरपालिका संघको आयोजना तथा द एशिया फाउण्डेशन नेपालको सहयोग र रुरल एण्ड अर्वन कन्सल्ट प्रालिको सहजिकरणमा सो कार्यक्रम सम्पन्न भएको हो । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मध्यमकालिन खर्च सरंचनाको अवधारणा, मध्यमकालिन खर्च सरंचना तर्जुमा प्रकृया, आवधिक याजनाको पुनरावलोकन र नगर प्रोफाइलको अवस्था एवं योजना बैंक र मुख्या योजना आयोजनाहरु तथा विषयगत समितिहरु संग छलफल र फोकल पर्सन छनौट एवं समाग्री संकलनका बारेमा कन्सल्टका सहजकर्ता एवं पुर्व सचिव डाक्टर मान बहादु विके, कन्सल्टका सहजकर्ता प्रमोद अर्यालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

सो अवसरमा नगर उपप्रमुख माया देवी पौडेल, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय, नगर कार्यपालिका सदस्यहरु, नगरका विभिन्न शाखा प्रमुख, राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधि लगाएत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बर्दघाट नगरपालिकाका योजना शाखा अधिकृत पुष्कर काफ्लेले गर्नुभएको थियो ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved