Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

हरवा चरवा प्रथाको अन्त्य गर्नुपर्ने कार्यक्रममा वक्ताहरुको जोड

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १४, २०७८ मा प्रकाशित

जनकपुरधाम, १४ कात्तिक । एक कार्यक्रममा वक्ताहरुले हरवा चरवा प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिएको छ । आइतबार जनकपुरमा आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले हरवा चरवा प्रथाको अन्त्य गर्नुपर्ने सहभागीहरुको भनाई रहेको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री रुबी कर्णले यो प्रथाको अन्त्य नभए इतिहासको कलंकको रुपमा रहिरहने बताइन् । उनले प्रदेश २ का सप्तरी, सिरहा, धनुषासहितका जिल्लाहरुमा अझै पनि हरवा चरवा प्रथा कायम रहेको उल्लेख उनले बताईन् । यो प्रथा अन्त्य गर्दै हरवा चरवाको पुनःस्थापनाका लागि प्रदेश सरकारका र संघीय सरकारमा पनि पहल गर्ने उनले प्रतिबद्धता जनाइन् ।

जनचेतना दलित संगम, सप्तरीले आयोजना गरेको कार्यक्रममा हरवा चरवा सम्बन्धी कार्यपत्र प्रस्तुति गर्दै राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट मस्यौदा गरिएको ‘मुक्त हरवा चरवा पुनःस्थापना आयोग गठन आदेश २०७२ त्यत्तिकै फायलमा थन्किएको बताए ।

उनले आ.व. २०७२÷०७३ मा नेपाल सरकारको वार्षिक बजेटमा हरवा चरवाको पहिचान, लगत संकलन, वर्गीकरण र परिचय पत्र वितरणको प्रारम्भिक कामका लागि रु ५० लाख विनियोजन गरिएको भएपनि कामै नगरी बजेट फ्रिज गराइएको बताए ।

नेपाली समाजकै दासत्वपूर्ण प्रथामध्ये सबैभन्दा खराब र अन्तिम अवरोधबाट सधैंका लागि मानिसलाई मुक्त गर्न शक्तिशाली आयोग वा संरचना खडा गरी हरवा चरवा मुक्तिको प्रक्रिया अघि बढाउन राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधिले राज्यलाई घच घचाउनु पर्ने पर्ने बताए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved