Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नवलपरासीमा सुनको सिक्री चोरी गर्ने २ जना पक्राउ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १४, २०७८ मा प्रकाशित

 

कृष्ण गिरी
नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले चोरी भएको २ थान सुनको सिक्री सहित २ जना व्यक्तिलाई पक्राउ गरि कार्वाही अगाडि बढाएको छ । लु ७४ प ४५०८ नम्बरको मोटरसाईकलमा सवार रहेका नवलपरासीकाे सुनवल नगरपालिका वडा नं. १२ बस्ने देवराज यादव र रामग्राम नगरपालिका वडा नं. १३ बस्ने अजय केवटलाई प्रहरी पक्राउ गरेको हो ।

चाेरी घटनाकाे खबर पाएपछि खाेजतलासमा खटीएकाे बेला प्रहरीले दुबै जनालाई परासी बजार स्थित बुद्धचाेकमा पक्राउ गरेकाे नवलपरासी प्रहरीले जनाएको छ ।

घटना कार्तिक १३ गते बिहान १० बजेकाे हाे । बर्दघाट नगरपालिका वडा नं. ११ लण्डनब्रिज नजिक पैदल हिडिरहेकी एक महिलाले घाटीमा लगाई राखेको सुनको सिक्री मोटरसाईकलमा सवार अपरीचित मानिसहरुले लुटी भागेको थिए । प्राप्त सुचनाका अाधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाइ टोली खटिई चेकजाँच बढाई खोजी भइरहेकाे थियो । भने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ५ बुद्धचोकमा दिउंसाे १२ बजेको समयमा प्रहरीले पक्राउ गर्न सफल भएकाे हाे ।

निजहरुको साथबाट २ थान सुनको सिक्री प्रहरीले बरामद गरेको छ । बरामद भएको सिक्री मध्ये १ थान ऐ. १३ गते बर्दघाट नगरपालिका वडा नं. ११ लण्डनब्रिजबाट चाेरिएकाे तथा अर्को १ थान ऐ. ९ गते बर्दघाट नगरपालिका वडा नं.१३ धनेवा स्थितबाट चोरी गरेको खुल्न आएको छ । पक्राउ परेका दुबै जनालाई चोरी मुद्दामा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले अाइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हाे ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved