Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रतापपुर बहुमुखी सहकारी संस्थाकाे ४५ ओै साधारण सभा सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १५, २०७८ मा प्रकाशित

नवलपरासी / कात्तिक १५ । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ९ बेलाटारीमा रहेकाे प्रतापपुर बहुमुखि सहकारी संस्थाकाे ४५ ओै साधारणसभा सम्पन्न भएकाे छ ।

ग्रामीण क्षेत्रमा रहेका जनताहरुकाे लागि अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यस संस्थाले बिभिन्न किसिमकाे जनचेतना मुलक कार्यक्रम समेत सन्चालन गर्दैै अाएकाे छ । अा.ब.२०७८/७९काे ४ कराेड १८ लाख ५५ हजार ३ सय ३१ रुपैया बराबर काे अायव्यय प्रस्तुत भएकाे थियाे । जसमा यस संस्थाले १६ लाख १६ हजार ३ सय ७७ रुपैयाँ बराबरकाे शुद्ध नाफा गर्न सफल भएकाे छ ।

यस संस्थाले कृषि, पशुपालन, बैदेशिक राेजगार, शैक्षिक लगायतकाे क्षेत्रमा लगानी गरि उक्त क्षेत्रका जनताहरुकाे अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यस संस्थाका ब्यवस्थापक गाेबिन्द पाठकले बताउनु भयाे । यसैगरी घरघरमा काे सदस्य बनाउने समेत लक्ष्य रहेकाे बताईएकाे छ । कार्यक्रम संस्थाका अध्यक्ष मुक्तिनाथ पाण्डेकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिकाका वडा न ९ का अध्यक्ष हेमन्द्र कुमार पजियारकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा नाैलाे बिहानी बहमुखि सहकारी गुठि प्रसाैनीका अध्यक्ष सत्यदेव पाण्डे, त्रिेवेणी बहुमुखी सहकारी संस्था कुडियाका अध्यक्ष प्रेमचन्द गुप्ता, गजेन्द्रमाेक्ष सहकारी संस्थाका अध्यक्ष केदारनाथ पाण्डे, प्रतापपुर गाउपालिका वडा न ८ का वडाध्यक्ष कादिर अलि, असारी वडा न २ का अध्यक्ष ईश्वरीप्रसाद चाैधरी लगायतले संस्थाकाे प्रगतिकाे लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पजियारले सहकारी देशकाे मेरुदण्डकाे रुपमा रहेकाले सबैले सहकार्य गरि सहकारीहरुलाइ अगाडि बढाउनु पर्नेमा जाेड दिनु भयाे । किसानहरुलाई राहत हुने भएकाेले सबैजना मिलि गाउगाउमा सहकारीकाे स्थापना गरिनु पर्ने कुरा बताउनु भयाे । साथै साधारण सभाबाट पुन मुक्तिनाथ पाण्डेकाे अध्यक्षतामा ११ सदस्यीय सन्चालक समिति गठन गरिएकाे छ ।

जसकाे उपाध्यक्षमा रमाशकर यादव, सचिवमा ऋषिकेशव उपाध्या, काेषाध्यक्षमा रामधारी केवट र सदस्यहरुमा एकनारायण न्याैपाने, बृन्दमाेहन यादव, पदमा बस्याल, गाेबिन्द चाैधरी, महेन्द्र प्रसाद चाैधरी र बाबुलाल चाैधरी लगायत रहनु भएकाे छ । त्यसैगरी केशवराज शर्माकाे संयाेजकमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरिएकाे छ । जसकाे सदस्यहरुमा दयाराम थारु र यमलाल पाण्डे रहनु भएकाे छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved