Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

राजविराज कुनौली सडक खण्ड बर्षाको बाढीले भत्काउँदा आवतजावतमा समस्या

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १५, २०७८ मा प्रकाशित

राजविराज, १५ । नेपाल–भारत जोड्ने सडक भत्किँदा सप्तरी र सीमा जोडिएका भारतका बासिन्दालाई आवतजावतमा समस्या उत्पन्न भएको छ । तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज कुनौली सडक खण्ड बर्षाको बाढीले भत्काउँदा आवतजावतमा समस्या भएको छ ।

गाउँपालिकाको बेल्ही भन्सार नजिक सडक भत्किएको छ । केहि दिनअघि जिता र खाँडो नदिमा आएको बाढीले सडक भत्किँदा आवतजावतमा समस्या भइरहेको स्थानीहरुको भनाई छ । सडकको बिच भागमै भत्किँदा जिल्लाको तिलाठी कोइलाडी, हनुमाननगर कंकालिनी नगरपालिकाको विभिन्न वडाका साथै अन्य स्थानका व्यक्तिहरुलाई समेत भारतको कुनौली बजार आवत जावतमा समस्या उत्पन्न भएको छ ।

भत्किएको सडक निर्माणका लागि अहिलेसम्म कुनै पनि निकायले ध्यान दिएको छैन् । सडक भत्किएपछि यो सडक भएर संचालन हुने सवारीसाधनहरु समेत ठप्प भएको छ । भत्किएको बाटोमा सशस्त्र प्रहरीले विद्युतिय पोल राखेपछि केहि हदसम्म समस्याको समाधान भएका छन् । तरपनि यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन् ।

सडक सञ्चालनमा नआउँदा सो सडकमा सञ्चालित करिब एक दर्जन सिटी सवारीका चालकहरुको रोजी रोटीमा समस्या भएको उनीहरुले बताएका छन् ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved