Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पाल्हिनन्दन १ मा एक दिने भाषण तथा उद्घाेषण तालिम सम्पन्न(तस्बिर सहित)

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १५, २०७८ मा प्रकाशित

सुरेश यादव
नवलपरासी/ कात्तिक १५ । आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं १ काे सभाहलमा एक दिने भाषण तथा उद्घाेषण तालिम सम्पन्न भएकाे छ ।पाल्हिनन्दन गाउँपालिका वडा नं १ काे आर्थिक सहयोग तथा नन्दन मिडिया हाउस प्रा.लिकाे आयाेजनामा उक्त तालिम सम्पन्न भएकाे हाे ।

नन्दन मिडिया हाउस प्रा.लि का प्रबन्धक सद्धाम हुसेन अन्सारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वडा नं १ का वडा अध्यक्ष लल्लन प्रसाद अहिरकाे प्रमुख आतिथ्यतामा भाषण तथा उद्घाेषण तालिमकाे उद्घाटन भएकाे हाे ।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका कार्यपालिका सदस्य एवम् वडा सदस्य रामकुमारी काेहार, वडा सदस्य गुड्डी हरिजन, वडा सचिव गाेविन्द प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ नवलपरासीका पुर्व जिल्ला सदस्य जितेन्द्र प्रसाद गुप्ता, मधेस मिडिया मिसन नेपाल नवलपरासीका अध्यक्ष सुरेश यादव र समाजसेवी रवीन्द्र पटेल लगायतकाे उपस्थिति रहेकाे थियाे भने, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य बेचु प्रसाद गाैंडले प्रशिक्षण दिनुभएकाे थियो ।

कार्यक्रममा नवलपुर टुडेका नवलपरासी संम्बाददाता महेश यादवले संचालन गर्नुभएको थियो ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved