Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

धानको बीउमा ठगिएका किसान धानकाे बाेट बाेकेर सडकमा आन्दोलित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १६, २०७८ मा प्रकाशित

काठमाडौं । अखिल नेपाल किसान महासंघ उपत्यका समन्वय समितिले गुणस्तरहीन धानको बीउका कारण समस्यामा परेका उपत्यकाका किसानको समस्या समाधानको माग राख्दै माइतीघरमा प्रर्दशन गरेका छन् ।

मंगलबार पीडित किसानहरुले माइतीघरमा दाना नलागेको धानको बोट नै बोकेर विभिन्न माग राखेर विरोध प्रर्दशन गरेका हुन् । पीडित किसानहरुले गुणस्तरहिन धानको बीउ आयातकर्ता र बिक्रेतालाई कारबाहीको माग राख्दै बेमौसमी वर्षाका कारण भएको धान किसानको क्षतिको उचित क्षतिपूर्तिको व्यबस्था गर्न आग्रह गरेका छन् ।

यस्तै उनीहरुले किसानको धान लगायत उत्पादन खरिद गर्ने, खरीद केन्द्र स्थापना, साना किसानको ऋण मिनाहा, ठुला किसानको ब्याज मिनाहा,निःशुल्क कृषि बिमाको व्यवस्था, किसान पेन्सनको व्यवस्था र किसान कार्ड अनिवार्य तत्काल लागु गर्नुपर्ने लगायतका माग राखेका छन् ।

काठमाडाै‌ं उपत्यकाका किसानले‍ लगाएकाे धानकाे बिउ गुणस्तरहिन परेकाे थियाे । उनीहरुले लगाएकाे धानमा दाना नलागेपछि चिन्तित छन् ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved