Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रेणु दाहाल : केपी ओलीकै कारण प्रकाशको मृत्यु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १६, २०७८ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले केपी ओलीका कारण आफ्नो भाई प्रकाश दाहालको ज्यान गएको आरोप लगाएकी छिन ।

समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै दाहालले (बुवा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) केपी ओलीलाई भोट माग्न झापा नगएको भए प्रकाशलाई बचाउन सकिने सम्भावना रहेको बताएकी हुन् । ‘ओलीलाई भोट माग्न आोलीको क्षेत्रमा ओलीसहित अध्यक्ष क. प्रचण्ड झापा जादा घरमा आमा मात्र, तेहि पनि पार्किन्सनको बिरामी । भाईको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुखद घटना घट्यो ।’ उनले फेसबुकमा लेखेकी छन् ।

‘घरमा परिवारका सदस्य कोहि पनि नभएको बेला सबै आआफ्नो चुनाबी मैदानमा, बिरामी आमा मात्र घरमा, अकालमा उपचार पनि नपाई ।’ उनले लेखेकी छन्, ‘के थाहा समयमै अस्पताल लैजान पाएको भए भाईको ज्यान जोगीन पनि सक्थ्यो।’ ‘झुक्किएर प्रचण्डलाई भोट माग्न दुई चोटी आएँ’ भन्ने ओलीको भनाईलाई खण्डन गर्दै उनले लेखेकी छन्, ‘यस्तो परिस्थितीबाट माओबादी सॅगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको, झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो ?’

उनले फेरी बहुमत ल्याएर प्रधानमन्त्री बन्न चुनैति समेत दिएकी छन्, ‘हो भने हामीले साथ छोडिदीदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त । धेरै नै फुर्ती लाउनेले अब सरकार बनाएर देखाए भो त।’

उनले ईतिहासमा दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएकाले ठुला कुरा नगर्न सुझाब दिएकी छन् ।भरतपुर महानगरपालिकाको अधिवेशन उद्घाटन गर्न गएका ओली प्रचण्डमाथि खनिएका थिए । आफूले दुई चोटी भोट मागेकाले प्रचण्ड विजयी भएको उनको आशय थियो । उनको यही भनाईलाई खण्डन गर्दै दाहालले फेसबुकमा स्टाटस लेख्दै अब सरकार बनाएर देखाउन चेतावनी दिएकी छन् ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved