Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

महिला सामुदायिक स्वास्थ स्वयंसेवीकाहरुलाई सम्मानजनक विदाई

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १७, २०७८ मा प्रकाशित

सुरेश यादव
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा महिला सामुदायिक स्वस्थ्य स्वयंसेवीकाहरुलाई सम्मान जनक विदाई गरेको छ ।नगरबासीकाे सराेकार स्वच्छ, पारदर्शी, र विकासमुखी स्थानीय सरकार भन्ने मुलनाराका साथ रामग्राम नगरपालिका नगर कार्यपालिकाकाे कार्यालयकाे अायाेजनामा महिला सामुदायिक स्वस्थ्य स्वयंसेवीकाहरुलाई सम्मान जनक विदाई कार्यक्रम सम्पन्न भएको हाे ।

नगर प्रमुख नरेन्द्र कुमार गुप्ताकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै नगरप्रमुख गुप्ताले स्वास्थ स्वयंसेविकाहरुलाई समुदायकाे विकासमा गरेको अमुल्य याेगदानकाे उच्च कदर गर्दै विदाई गरिएको बताए । उहाँले नगरपालिकाकाे कुनै ठाेस याेजना नभएको हुदा अन्य अान्तरिक स्राेतबाट नगद रु पचास हजार सहित सम्मान गर्दै स्वयंसेविकाहरुले समुदायकाे विकासका लागि विगतकाे वर्षदेखि निरन्तर गरिदै अाएकाे याेगदानलाई अाफु सधै सम्झि राख्ने बताउनुभयो ।

साथै उहाँहरुले भाेलेन्टियर रुपमा गर्दै अाईरहेकाे समाजसेवाकाे कुनै मुल्य गर्न नसक्ने समेत बताउदै उहाँहरुलाई नगरपालिकाकाे हरेक विकासकाे कार्यमा सहभागीता गराई सल्लाह सुझाव लिरहने बताउनुभएको थियो ।

साे अवसरमा कार्यक्रममा नगरउपप्रमुख रम्भा कुवर, बलराम साफकाेटा, रामनरेश राय, पत्रकार हुसेन असारी, सुरेश यादव, महेश यादव लगायतकाे अतिथिहरुकाे उपस्थितमा १९ जना स्वयंसेविकाहरुकाे सम्मान जनक विदाई गरिएको थियो ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved