Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

खोटाङमा राती ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाईने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १८, २०७८ मा प्रकाशित

खोटाङ । खोटाङमा तिहारमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाईने भएको छ। शान्ती सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै राती ९ वजेसम्म देउसी भैलो खेल्ने पाईने भएकोे हो।

जिल्ला सुरक्षा समितिले बुधबार निर्णय गर्दै सामाजिक दुरी कायम राखी स्वास्थ्य मापदण्ड पालना गरी तिहार मनाउन, तिहारमा आतसवाजी, पटका लगायतका विस्फोटकजन्य पदार्थहरु बेचबिखन र प्रयोग नगर्न भनेको छ।

सर्वाजनिक रुपमा मदिरा सेवन गरी होहल्ला तथा झैझगडा गरी शान्ति सुरक्षा भंग गर्नेलाई तत्काल पक्राउ गरी नियमअनुसार कडा कार्वाही गरिने जनाईएको छ।

जुवा तास तथा जुवाजन्य खेल खेल्ने खेलाउने कार्य गरेको पाईएमा तत्काल पक्राउ गरी जुवा तथा तास खालमा भेटिएका धनमाल समेत जफत गरी नियम अनुसार कडा कार्वाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved