Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपाली कांग्रेसद्वारा सरसफाई कार्यक्रम सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १८, २०७८ मा प्रकाशित

विनोद मण्डल
सिरहा, कार्तिक १८ । सिरहामा नेपाली कांग्रेसले बजार सरसफाई गरेका छन । स्थानिय धनगढी बजारको वातावरण अत्यन्त दुर्गन्धित हुन् थालेपछि नेपाली कांग्रेसको भातृ संगठन तरुण दल वडा कार्य समिति धनगढीमाई १० को आयोजनामा आयोजित शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी सबैले बजारको दुर्गन्ध हटाउन हातमा झारु लिएर सरसफाई गरेका थिए ।

जिल्ला सभापती रामचन्द्र यादवले सरसफाइको लागि तयार भएपछि सबै नेता तथा कार्यकर्ताहरु सरसफाइमा होमिएका थिए । बजारको सरसफाई पछि बजारमा शुभकामना आदानप्रदान कार्यक्रम अगाडि बढाएको थियो जहाँ जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सभापति रामचन्द्र यादवको प्रमुख अतिथिमा सञ्चालित कार्यक्रममा वक्ताहरुले शुभकामना आदानप्रदान गर्दै स्थानिय जनताको विकासको लागि नेपाली कांग्रेस तयार रहेको वक्ताहरुले बताएका छन् । जनतासँग घुलमिल भएका सभापति रामचन्द्र यादवले अबको सिरहाको विकासप्रति चासो र ध्यान दिनुपर्ने अवस्था आइसकेकोले वक्ताहरुले जिल्लाका र धनगढीमाई नगरपालिकाको नेतृत्व अब नेपाली कांग्रेसको काधमा आएको बताएका छन् ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved