Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मधेशमा ‘गोवर्धन’ पर्व मनाइँदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १९, २०७८ मा प्रकाशित

सप्तरी, १९ कात्तिक । तिहारको चौथो दिन हिन्दु धर्मावलम्बीहरुले गाईको गोबरबाट बनाएको प्रतिमा तथा गाई, गोरुलाई पूजाआजा गरी ‘गोवर्धन पूजा’ मनाउँदैछ ।

गोठ सरसफाई तथा लिपपोत गरी गोबरबाट बनाएको पर्वतलाई गोवर्धन पर्वत मानी पूजाआजा गर्ने परम्परा छ । द्वापर युगमा भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलवासीलाई मुसलधारे वर्षाले निम्तिएको महाविपत्तिबाट बचाउन गोवर्धन पर्वतलाई उचाली त्यसमुनी उनीहरुलाई ओत लगाएर बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन रहेको छ ।

भगवान श्रीकृष्णसँग आजको दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति दुख प्रकट गरेको र माफी मागेको श्रीमद्भागवत गीतामा उल्लेख रहेको छ ।
आजकै दिन वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरु र दुध खुवाउँने गाईलाई पूजाआजा गरी पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी लगायत मीठामीठा परिकार खुवाइने गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व बारे विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजाआज गरी आजको दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved