Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सशस्त्र प्रहरीद्वारा ८ थान ड्रोन क्यामरा बरामद

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २०, २०७८ मा प्रकाशित

पर्सा, २० कात्तिक / तेश्रो मुलूकबाट आयात भएको ड्रोन केमरा अबैध तरिकाले भारततर्फ निर्यात भइरहेको एक घटनाले प्रष्ट पारेको छ । तेश्रो मुलूकबाट नेपाल भित्रिएको ड्रोन केमरा केही कुख्यात तस्कर संगठनहरूको सहयोगमा अबैध तरिकाले भारततर्फ निर्यात हुँदै आएको एक घटनाले प्रष्ट पारेको हो ।

बिहिबार रातिको समयमा करीब ७ लाख बराबरको ८ थान ड्रोन केमरा भारततर्फ निर्यात गर्दा गर्दै सशस्त्र प्रहरी बल नेपालको टोलिले नियन्त्रणमा लिएको छ । २ नम्वर छिनमस्त बाहिनीबाट खटिएको टोलिले बिशेष सूचनाको अधारमा करीब ७ लाख बराबरको ड्रोन केमरा र करीब ७५ हजार बराबरको एक थान मोटरसाइकल नियन्त्रणमा लिएको घटनाले ड्रोन केमरा तस्करीमा ठुला बडा तस्कर समूह सक्रिय रहेको प्रष्ट भएको हो । २ नम्बर बाहिनीबाट सशस्त्र प्रहरी हवलदार मन्तोश सिंहको कमान्डमा खटिएको स्कवाड टोलिले बिशेष सूचनाको अधारमा मुख्यपटी गाउपालिका वडा नम्वर १ मुसरनिया घाट हुँदै भारततर्फ लादै गरेको अवस्थामा नियन्त्रणमा लिएको बताइन्छ ।

नेपाल र भारतको सीमा हुँदै अबैध तरिकाले भारततर्फ लैजादै गरेको अवस्थामा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । दैनिक रूपमा उक्त नाका हुँदै १० देखि १५ कार्टुनसम्म ड्रोन केमरा भारततर्फ निर्यात हुँदै आएको श्रोतले जनाएको छ ।

छिन्नमस्त बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरका अनुसार सीमाबाट हुने अबैध क्रियाकलाप नियन्त्रणको निम्ति स्कवाड टोलि गठन गरेको बताए । सीमामा रहेका बोर्डर आउट पोस्टका केही कर्मचारीहरूले बदमासी गरिरहेको गुनासाहरू आउन थालेपछि स्कवाड टोलि गठन गरेको बताए ।

तिहार तथा छठ पर्वको समयमा अलि सहजता अपनाइएपनी छठ पर्व पश्चात् कडा रूपले बदमासी गर्ने अधिकारीहरूलाइ कारवाहीको दायरामा ल्याउने, उनले बताए । स्कवाड टोलिले बरामद गरेको करीब ७ लाख ७५ हजार बराबरको ड्रोन केमरा र मोटरसाइकल अवाश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको, उनले बताए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved