Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भोजपुरी कलाकारले मनाए भाइटीका

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २०, २०७८ मा प्रकाशित

विनोद मण्डल
परासी । भोजपुरी चर्चित कलाकार रामजी प्रजापतिले आफ्नै घरमा यसपटकको भाइटिका मनाउनु भएको छ ।
पक्षिम्म नवलपरासीको रामग्राम ४ जीतपुर निवासी प्रजापती नेपाली, भोजपुरी लगायतको फिल्मी क्षेत्रमा अभिनय गरिसकेका छन् ।

अत्यन्त मिलनसार मृदुभाषी, दयालु युवा कलाकार हाल नवलपरासी जिल्लाका भोजपुरी चर्चित कलाकार मानिन्छ । अत्यन्त मिलनसार प्रजापती आज आफनै घरमा भाई टीका मनाएर सामाजिक धार्मिक मान्यतालाई आत्मसात गरेका छन् । आफू कला क्षेत्रमा लागेपनि आफूमा समाजप्रतिको मर्यादालाई कायम रहने बताउँदै आफूमा आधुनिकताले कुनै असर नगरेको बताउनु भएको छ ।

आधुनिकताले भोजपुरी कला क्षेत्रमा पारेको प्रभाव प्रती चिन्तित देखिएका प्रजापतिले थोरै भएपनि आफूले सुधार गर्दै लैजाने बताउनु भएको छ ।

कला क्षेत्रमा लागेपछि कतिपय मानिसहरू आफूलाई सर्वोपरि मान्ने र कलाको आडमा आफू ठूलो बन्न खोज्ने व्यक्ति संग केहि पृथक स्वभाव बोकेका प्रजापतिको चौतर्फी बजारमा चर्चा चलिरहेको छ साथै उहाँले निकट भविष्यमा मैथली कला क्षेत्रमा समेत योगदान दिने बताउनु भएको छ । हामी उहाँको उज्वल भविष्यको कामना गर्दछौं ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved