सन्तोष ठान्टी थाङ्मी
दोलखा । दोलखा जिल्ला बिगु गाउँपालिका ८ खोपाचागु साबिक १/२ थाङ्मीचागुको जनता आन्दोलीत भएको छ ।
स्थानीय सरकारबाट नै हरेक बिकास भौतिक संरचना खानेपानी रोड सबै क्षेत्रबाट बिभेद गर्दै आएको भन्दै स्थानीय जनता आन्दोलित भएको हो ।


दशै तिहाइको बेला सबै वडाभरी रोड सरसफाइ गरियो तर थाङ्मीचागु जाने बाटोलाई वास्त नै नगरीए भन्दै स्थानीयले वडाअध्यक्ष खेम बिक्रम खड्का विरुद्ध आन्दोलित भएका हुन ।

थाङ्मीचागुको जनता रोड बल्क गरेर आन्दोलित हुन बाध्य भएको स्थानीयहरुले बताएका छन ।















