Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

धनसर-जंगलसैया-कटहरिया प्रवेश द्वारकाे पूर्व मन्त्री साहले गरे उदघाटन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २१, २०७८ मा प्रकाशित

सिताराम साह
रौतहट । नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रभावशाली नेता तथा पुर्वमन्त्री प्रभु साहले पुर्व पश्चिमको महेन्द्र राजमार्ग अन्तर्गत निजगढ चन्द्रनिगाहपुर बीच धन्सार नजिक रहेको नव निर्मित धन्सार जंगलसहिया कटहरिया गेटको उदघाटन गर्नु भएको छ।

शनिवारका दिन एक भव्य कार्यक्रमका बीच साहले रिबन काटेर धन्सार जंगलसहिया कटहरिया गेटको उदघाटन गर्नु भएको हो । आफनो संसदिय विकास कोषको रकम ३५ लाख र जन श्रमदान सहित कुल ४६ लाखको लागतमा उक्त गेटको निर्माण भएको निर्माण समितिका अध्यक्ष पलट चौधरीले जानकारी दिनु भयो ।

उदघाटनको अवसरमा एमाले केन्द्रिय सदस्य तथा निवर्तामान प्रदेश सांसद कुन्दन कुश्वाहा,कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुश्वाहा,गुजरा नपाका मेयर प्रत्याशी पलट चौधरी,देवाही गोनाहिकी उपमेयर परनिया पटेल, आईटी आर्मी जिल्ला अध्यक्ष नरेश साह तुरहा लगायतको एमालेका सौयो नेता कार्यकर्ताहरुको बिषेश उपस्थिती रहेको थियो ।

नेता साहले आफनो नेतृत्व र आम जनता, जनप्रतिनिधि तथा अन्य केहि व्यक्ति एवं संस्थाको सहयोग र सहभागिताको बलमा लगभग १४ किलो मिटर यो नयाँ सडक बिना कुनै सरकारी बजेट बिनानै निर्माण गरिएको र पछि आएर यो सडक देशकैं रणनीतिक महत्वको सडकको रुपमा छनौट भई ठेक्का कार्य समेत सम्पन्न भैईसकेकोले शिघ्र कालोपत्रे निर्माण कार्य सु९सम्पन्न हुने विश्वास ब्यक्त गर्नु भयो ।

ऐतिहासिक अभियानमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सक्रियतापूर्वक साथ, सहयोग र सहभागिता जनाउनु हुने सम्पूर्णमा एकमुष्ट हार्दिक आभार ब्यक्त गर्नु भयो ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved