Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

छठको उपलक्ष्यमा व्रतालुहरुलाई सासंद प्रदीप यादव द्वारा साड़ी र पिठो वितरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २२, २०७८ मा प्रकाशित

वीरगन्ज २२ कार्तिक। पर्सा निर्वाचन क्षेत्र न. १ का सांसद प्रदिप यादवले आज छठ पर्वको विशेष उपलक्ष्यमा छठ ब्रतालुहरुलाई साडी र पिठो वितरण गरेका छन् । आज देखि सुरु भएको छठ पर्वको अवसरमा सांसद यादवले आफ्नो संसदीय निर्वाचन क्षेत्र न.१ बिरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा आज आयोजना गरिएको कार्यक्रममा छठ ब्रतालुहरुलाई साडी र पिठो वितरण गरेका हुन् । हरेक वर्ष झै यस वर्ष पनि गरिब असहाय छठ व्रतालुहरु लाई साड़ी र पिठो वितरण गरिएको सांसद यादवले बताए।

सांसद यादवले छठ पर्वले देशमा शान्ति एवम समृद्धिको बाटोमा अग्रसर होस भन्ने कामना गरेका थिए । छठ पर्व गर्नाले दुख दरिद्रता नास हुने विश्वास रहिआएको सुनिदै आएको मा यस वर्षको छठ पर्वले माता छठिले देश र समाजको उन्नतिको लागी प्राथना समेत गरेको बताउनु भयो ।

हिन्दु धर्म संस्कृतिमा छठपर्वका बेला ब्रतालुले सम्भव भए नयाँ चोखो पहिरण लगाएर ब्रत गर्नुपर्ने हो सोही अभिलाशालाई पुर्ण गर्न हरेक वर्ष झै यसवर्षपनि मधेस फ़ाउन्डेशन नेपाल को सहयोग मा आवश्यक्ता हेरेर दिन दुःखीलाई छठपुजाका लागी साडी तथा पिठो वितरण गरेको सांसद प्रदिप यादवले जानकारी गराउनु भएको हो ।
छठपर्वको शुभकामना दिनुहुदैँ उहाँले आफ्नो क्षेत्रका प्रत्येक जनताको सुख दुःखमा आफु सरिक हुन पाउदाँ आफुलाई निकै गर्ववान्वित महशुस हुने गरेको बताउनु भएको थियो ।

सांसद यादवले आवस्यकता अनुसार साडी र पिठो बितरण भएको भन्दै ब्रतालुहरुलाई सुधता र आस्था का साथ मनाईने यस पर्वको विशेष महत्व रहेकोले विपिन र असहाय व्रतालुहरुलाई ठुलो राहत हुने र ख़ुशी साथ पर्व मनाउन सक्ने विश्वास भएको बताए ।

बिरगंज महानगरपालिका को वार्ड न.५,१६ को कुमहाल टोल, जेल रोड, घुसुकपुर, नगवा, शिव टोल लगायतको विभिन्न ठाउमा आयोजित सो कार्यक्रममा ८०० साड़ी र पिठो वितरण गरिएको सांसद यादवका स्वकिय सचिव निखिल बरनवाल ले बताए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved