Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लोहरौलीमा उदाएका अकलेश

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २४, २०७८ मा प्रकाशित

विनोद मण्डल
सिरहा, कार्तिक २२ । गायन, वादन र संगीतको संयोजनको उपज मानिन्छ लोकगीत । गला र कलाबाट आफ्ना भावना व्यक्त गर्न कुनै पनि ब्यक्ति जीवनका उकाली र ओरालीहरुमा ठक्कर खाएको हुनुपर्छ अनि संगीतले आफ्नो स्वर्णिम अक्षरले इतिहास कोर्न पुग्दछ । बाल्यकालको वास्तविक प्रेम अनि मायालाई मिनेटमै समाप्त गरेर उजाड भएका मनमोहनी दिलमोहनीको कारण विवस जिन्दगी आज भोजपुरी गायन क्षेत्रमा प्रवेश गर्न विवस एक पारखीको जीवनको सामान्य परिचय ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ४ लोहरौली निवासी पिता लालमन यादब माता प्रभादेवि यादबको एक्लो छोरा परिवारको ३ सन्तानमध्ये जेठो हुनुहुन्छ । जिल्ला नवलपरासी बोलको गीतबाट आफ्नो भोजपुरी गायन शुरू गरेका यादवलाई सानैदेखि यस क्षेत्रमा रुचि भएपनि करिब ४ वर्षदेखि मात्र यस क्षेत्रमा प्रवेश गरेको बताउनुहुन्छ ।

२ दर्जनभन्दा बढी भोजपुरी भिडियोसहितको गीतमा स्वर दिई सकेका यादब अहिले नवलपरासीमा चर्चित गायकको रूपमा रहेको छ । छठ लगायतका गीतहरू गाएका उनले समाजका वर्तमान समयमा युवालाई मध्यनजर राख्दै गीत गाउने गरेकाले उनी युवाहरुको मन मस्तिष्कमा बस्न सफल भएका छन् ।

अत्यन्त मिजासिलो स्वभाव भएका स्वरका धनी अकलेश यादब अत्यन्त मिलनसार र समाज अनि वातावरणमा घुलमिल हुन सक्ने यादबको गीतहरू भोजपुरीमा धार्मिक, मार्मिक अनि आधुनिकताबाट प्रेरित मानिन्छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved