Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मर्मतको लागि तानसेन बुटवल सडक राती बन्द

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २४, २०७८ मा प्रकाशित

बुटवल । सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड राती बन्द गरिएको छ।

तानसेन बुटवल सडक खण्डको अधिकांश स्थान बाटो विग्रिएकोले दिउँसो सवारी साधनको भिडभाडले पर्याप्त मात्रामा काम गर्न नपाएकोले निर्माण व्यवसायीको अनुरोधमा रातीको समयमा सडक बन्द गरेको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए।

दोभान सिद्धवावा क्षेत्रमा सडक चौडा तथा मर्मत सम्भारको बन्दन भगवती महेश सत्यवती जेभीले कन्ट्रक्सनले काम गर्दै आएको छ। २०७८ मंसिर ६ गते सम्मको लागी बेलुका ९ बजेदेखी विहान ५ बजेसम्म सडक मर्मतको लागी एम्वुलेन्स वाहेकका सवारी साधन पूर्ण रुपमा बन्द गरी मर्मतको काम भईरहेको डिभिजन प्रमुख लम्सालले बताए।

तानसेन बुटवल सडक खण्डको ४० स्थानभन्दा बढी ठाउँमा पहिरो झरेको, ५ स्थानमा सडक बगाएको, अधिकांश स्थानमा खाल्टाखुल्टीले राजमार्ग ग्रामिण सडक जस्तै धुले र सडकमा पानी बग्दा हिलाम्मे हुने गरेको छ।

एक घण्टामा तानसेन बुटवल सडक खण्डमा एक घण्टामा आवतजावत हुँदै आएकोमा सडकमा परेका खाल्टाखुल्टी पहिरो सडक साँघुरो हुँदा आजकल दुई घन्टा लाग्ने गरेको श्रीनगर यातायात व्यवसायी सेवा कम्पनी प्रा.लि.का कार्यालय प्रमुख भविन्द्र गौतमले बताए।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved