Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कानुन व्यवसायीहरुको योजना असफल पार्न सर्वोच्च परिसरमा सुरक्षाकर्मी परिचालन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २६, २०७८ मा प्रकाशित

काठमाडौं । कानुन व्यवसायीहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारीमा छन् । त्यसका लागि विहान ९ः३० बजेबाटै कानुन व्यवसायीहरु बारमा भेला भएर प्रदर्शनमा उत्रिएका छन् ।

कानुन व्यवसायीहरुको यो योजना असफल बनाउन सर्वोच्च अदालत भित्र र बाहिर व्यापक मात्रा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । सर्वोच्च अदालतभित्र प्रवेश गर्ने भित्री गेटहरु बन्द छन् भने बाहिरको गेट अगाडि दंगा नियन्त्रणका उपकरणसहित ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।

सर्वोच्च अदालतमा प्रवेश गर्ने महान्यायाधीवक्ताको कार्यालय छेउको गेट पनि बन्द गरिएको छ । कानुन व्यवसायीहरु प्रवेश गर्ने सर्वोच्च अदालत परिसरभित्र नेपाल बार एशोसिएसन तर्फको गेट बन्द गरिएको छ । महान्यायाधीवक्ताको कार्यालयतर्फबाट सर्वोच्च प्रवेश गर्ने अर्को गेट पनि बन्द छ ।

सेवाग्राही र अन्य व्यक्तिहरु प्रवेश गर्ने माइतीघर–सिंहदरबार पश्चिम गेट सडकखण्डमा पर्ने गेट अगाडि सुरक्षाकर्मीहरुको तैनाथ गरिएको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved