Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

किसान जहिले नि पिरमा : किन?

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २९, २०७८ मा प्रकाशित

प्रभुनाथ गुप्ता
कार्तिक २८ कपिलवस्तु, नेपाल एक कृषि प्रधान देश भएपनि यहाँका कृषकहरु बर्सेनि मलखाद खरिद र अन्नबाली बिक्रि प्रक्रियामा धेरै नोक्सान बेहोर्दैआएका छन।यश आर्थिक बर्ष मा बेमौसमी बर्षा को कारण कृषकहरु को धान खेती एक चौथाइ नस्ट भएको छ।

आजको किसानले आफ्नो अन्नबाली सरकारले तोकिएको दर भन्दा २५% कम पाएर बिचौलिया लाई बेच्न बाध्य छन,भने रासायनिक मलखाद सरकारले तोकिएको दर भन्दा ३५% बढी रकम तिरेर किन्नु परेछ । यस जिल्ला कपिलवस्तुको शुद्धोधन गाउपालिका लबनीमा यस आर्थिक वर्ष पनि मलखाद्यको अभावमा कृषकहरू छट्पहिनु परेको छ ।

यता” बेमौसमी बर्षाले धानबाली नष्ट भएर गएको सबैलाई जानकारी नै छ । गेँहू खेतीको लागि मलखाद्य नपाएर अझै जीवन कस्टकर देखिन थालेको छ ।सरकारी दर रेट अनुसार युरिया रु.८५० र डिएपी रु.२३५० पाउनुपर्ने तर स्थानीय बजारमा भने युरिया रु.१४०० र डिएपी रु.३४०० मा बिक्रीवितरण भइरहेको जानकारी गराउदै छौं ।

मलखाद्य महँगो भएपछि स्थानीय कृषकहरू छिमेकी राष्ट्रिय भारत बाट ल्याउन बाध्य भएका कृषकहरू को यस्तो समस्या प्रति बिशेष ध्यानाकर्षण गर्न सम्बन्धित निकाय सँग जोदार माग गर्द छौ । यसर्थ समयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेकोमा हामी स्थानीय साधारण कृषकहरू वर्ग ले शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुनेछौं” भनेर स्थानीय कृषकहरुले शुद्धोधन गाउपालिका मा ज्ञापनपत्र समेत बुझाएका छन ।

पालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रशाद ज्ञवालीले तत्कालै कालो बजारी रोक्न सम्बन्धित स्थानीय निकायहरुलाइ चिट्ठी पठाउन पालिका कृषि शाखा प्रमुख राजेश कुमार चौधरीलाई भने।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved