Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

दलित हिंसा, हत्या र विभेदकाे विरोधमा भैरहवामा प्रदर्शन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २९, २०७८ मा प्रकाशित

रुपन्देही । शिक्षित बनौं, संगठित होऔं र संघर्ष गरौं भन्ने मुल नाराका साथ, दलित हत्या, हिँसा र विभेदको विरुद्धमा र्याली तथा विरोध सभा कार्यक्रम भैरहवामा भएको छ । देशभर श्रृंखलाको रुपमा दलित समुदाय माथि भईरहेको हत्या, हिँसा, बलात्कार एवम् जातीय विभेदका घटना बिरुद्ध राष्ट्रियव्यापी जनविद्रोहको तयारी गरौं ।

दलित हत्या हिँसा र विभेदको बिरोधमा भिम आर्मी नेपाल रुपन्देही द्वारा हुने बिरोध र्यालीमा सहभागी बनौं । देश भित्र दिनहुँ दिन दलितहरुको हत्या, हिँसा, बलात्कार र जातिय विभेद लगायतको घटना बढी रहेको छ । दलित अन्तर-जातिय विवाह, मन्दिर, पुजापाठ र बलात्कारको बिषयमा हत्या भएको घटनाले रहेको ६० लाख दलितले असुरक्षित महसुस गरेका छन् ।

रुकुममा नवराज बि.क. लगायतका युवाहरु सामुहिक हत्या, प्रदेश २ मा प्रहरी हिरासतमा दलित युवाहरुको हत्या र हालै चितवनका भिमबहादुर बि.क. र रुपन्देहीका आंगीरा पासी लगायतको दलितहरु माथि भएको आत्याचार माथि गर्ने कारवाही गर्न नसकेको कारणले सम्पूर्ण दलितहरु असुरक्षित महसुस गरेका छन् ।

यही जातिय विभेद दमनको विरोधमा भिम आर्मी, नेपाल तथा दलित सेनाद्वारा आयोजित जुलुस कार्यक्रम रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा सम्पन्न भएको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved