Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कामना सेवा विकास बैंकद्वारा ७० जना बिद्यार्थीहरुलाई ब्याग वितरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २९, २०७८ मा प्रकाशित

राजविराज, २९ कार्तिक । कामना सेवा विकाश बैंक महुली शाखाले सोमबार बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेका छन् ।

बैंकको १५ औ बार्षिक उत्सव कार्यक्रमको उपलक्ष्यमा सप्तरीको अग्निसाईर कृष्णासवर गाउँपालिका वडा नम्वर ६ स्थित सामुदायिक आधारभुत विद्यालय मोहनपुरमा अध्यनरत ७० जना दलित, विपन्न, गरिव परिवारका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेका छन् ।

कामना सेवा विकास बैंक लहानका क्षेत्रिय प्रमुख प्रकाश घिमिरेले यस बैंकको बार्षिक उत्सव कार्यक्रमको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महुली शाखाले ब्याग वितरण गरी यस विद्यालयमा अध्यनरत दलित, विपन्न, गरिव वस्तीका विद्यार्थीहरुमा उत्साह जाग्नुको साथै विद्यार्थीहरुको अध्यनमा थप सहयोग पुग्ने बताए ।

कार्यक्रममा अग्निसाईर कृष्णासवर गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष कुसुम आर्चाय, आदर्श बहुमुखि सहकारी सस्था महुलीका अध्यक्ष दिपेन्द्र आर्चाय, कामना सेवा विकास बैंक महुली शाखाका प्रमुख विश्वजीत झा, उप प्रमुख रतन प्रसाद यादव, विद्यालयका शिक्षक, शिक्षिका र स्थानीय बुद्धिजिवीहरुको समेत उपथिती रहेको थियो ।

बैंकले विद्यालयमा आएर यस्ता किसिमको कार्यक्रम गरेकोमा विद्यालयका शिक्षकहरुले धन्यवाद दिएका थिए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved