Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मुगुको गमगढीमा भएको आगलागीमा ५० करोडको क्षति मुख्यमन्त्री शाही राहत लिएर जाँदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ३०, २०७८ मा प्रकाशित

बुटवल । मुगुको गमगढी बजारमा गएराति १२ बजेदेखि भीषण आगलागी हुँदा करिब ५० करोड बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले करिब १७ करोड रुपैयाँ बराबरको घरभित्रको सामान र घर गरी ५० करोड बराबरको क्षति भएको जानकारी दिए । ‘‘क्षतिको विवरणसहितको निवेदन आउँदैछ,” उनले भने ।

यो सँगै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आगलागी पीडितलाई राहत लिएर जाने घटनास्थल जाने भएका छन् । मुख्यमन्त्री शाहीका स्वकीय सचिव राजबहादुर रोकायाकाअनुसार खाद्यान्न, भाँडाकुँडा, पाल, लत्ता कपडासहित घटनास्थलमा जान लागेको जानकारी दिए ।

‘‘काठमाडौंबाट हेलिकप्टर उडिसकेको छ । अब सुर्खेत कतिखेर पुग्छ । त्यसपछि मुगु पुगेर फर्किने अवस्था भयो भने आजै जाने हो । यद्यपि घटनास्थल पुगेर फर्किन नसकिने अवस्था आयो भने भोलि जाने हो,” रोकायाले भने । गएराति साढे १२ बजेदेखि दियोबाट लागेको आगलागी करिब पाँचघण्टापछि मात्रै नियन्त्रणमा लिइएको थियो ।

यसअघि मुख्यमन्त्री शाहीले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउने घोषणा गरेका थिए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved