Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

देशभरी बन्दको सामान्य प्रभाव, देशभर १४० जना पक्राउ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ३०, २०७८ मा प्रकाशित

काठमाडौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेको बन्दको सामान्य प्रभाव देखिएको छ। सरकारी कार्यालयहरू पूर्ण रूपमा सञ्चालन भए पनि विद्यालय र केही निजी कार्यायलहरू बन्द छन्।

नेपाल प्रहरीका अनुसार तोड्फोडजन्य गलत क्रियाकलाप नभए पनि सार्वजनिक सवारीसाधन निकै कम गुडेका छन्। बन्दकर्ताले मंगलबार बिहान ललितपुर र कपिलवस्तुमा गरी दुईवटा बस तोडफोड गरेका छन्।

यसबाहेक अन्य घटना नभएको नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले बताए। उनले मंगलबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी सडकमा तैनाथ पारिएकाले क्षतिजन्य गतिविधिहरू नभएको बताए । उनले भने, ‘बन्दको सामान्य प्रभाव छ, तर त्यस्तो अप्रिय घटना भएको छैन। प्रहरीले बन्द गर्नेहरूमाथि निगरानी बढाइरहेको छ।’

कुँवरका अनुसार मंगलबार बिहानदेखि देशभर एक सय ४० बन्दकर्ता पक्राउ परेका छन्। त्यसमध्ये २२ जनालाई काठमाडौं उपत्यकाबाट पक्राउ गरिएको हो। पक्राउ परेकाहरू नेपाल प्रहरीको नियन्त्रणमा छन्।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved