Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

निश्चित कानुन व्यवसायीमाथि ‘टार्गेट’ गरेरै आक्रमण गरियो : अधिवक्ता ओमप्रकाश अर्याल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २, २०७८ मा प्रकाशित

काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालत परिसरमा निश्चित कानुन व्यवसायीमाथि ‘टार्गेट’ गरेरै आक्रमण गरेको बताएका छन् । बिहीबारको प्रदर्शनमा बोल्दै अर्यालले सर्वोच्चभित्र हतियारसहित प्रहरी प्रवेश र कानुन व्यवसायीमाथि ‘टार्गेटेड’ आक्रमण अन्तर्राष्ट्रिय क्षेत्राधिकारको विषय भएको बताए ।

“निश्चित कानुन व्यवसायीमाथि टार्गेट गरेरै आक्रमण भएको छ । आज प्रकाश महर्जनलाई एक्ल्याएर आक्रमण गरेका छन्,” उनले भने, “यो अन्तर्राष्ट्रिय कानुनको क्षेत्राधिकारको विषय हो । सर्वोच्च प्रशासनले बारसँग माफी माग्छ भने ठिकै छ । हैन भने यो विषय यत्तिकै सेलाउँदैन ।” उनले सर्वोच्च अदालतमा हतियारसहित सुरक्षाकर्मी प्रवेश गरेको भन्दै यो अन्तराष्ट्रिय कानुन र मानवअधिकारको चासोको विषय पनि भएको बताए ।

सर्वोच्च परिसरमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीमाथि आज प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केहि वकिलहरू घाइते भएका छन् ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved