Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

दुबै मृगौला फेल भएका कमल सोमै मगरलाई सहयोग गरि बचाई दिन परिवारको अपिल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २, २०७८ मा प्रकाशित

गुल्मी । गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका – ३ थोर्गा स्थायी घर भएका दलबिर सोमै मगरका छोरा बर्ष ३२ का कमल सोमै मगरलाई बचाई दिन परिवारजनले सहयोगको अपिल गरेका छन ।

सोमै मगर बिगत तीन बर्षदेखी मृगौलामा समस्या देखिएपछि उपचार गराउदै आईरहेको छ । अहिले दुबै मृगौला फेल भएकोले उनको बुटवलस्थित गाैतम बुद्ध मुटु अस्पतालमा डाइलोसिस गर्दै उपचारको गराईरहेको छ ।

अस्पतालका डाक्टरहरुको सल्लाह अनुसार उनको मृगौलाको प्रत्यारोपण गर्नुपर्ने भएकोले, घरको आर्थिक अवस्था कम्जोर रहेकोले मृगौला प्रत्यारोपणको लागि आबश्यक पर्ने रकम जुटाउन सरकारी, गैरसरकारी संघसंस्था, संचारकर्मी, स्वदेश तथा बिदेशमा रहनुहुने नेपाली सहयोगी मन भएका बुबाआमा, दाजुभाई तथा दिदिबहिनीहरुमा विनम्रताको साथ आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्नुभएको छ ।

सेवा नै थर्म हो भन्ने चरितार्थलाई मनन गरि उनको जीवन बचाउन देश बिदेशमा रहेर सामाजिक कार्य गर्दै आउनुभएका अभियान्तहरुलाई समेत सहयोग जुटाई दिन अपिल गर्नुभएको छ । अझै यतार्थ बुझ्न उनको परिवारलाई तल उल्लेखित मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ । सहयोगको लागि सम्पर्क नम्बर र बैक खाता नम्बर निम्नअनुसार रहेको छ । मोबाइल नम्बर, 9840965404/9749714629 बैक खाता नम्बर : 01200700461714000001 कमल सोमै shine resunga development Bank baletaksar branch gulmi.

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved