Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रदेश २ मा पहिलो पल्ट कर दिवस

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ४, २०७८ मा प्रकाशित

महेश सिंह
सिरहा, ४ मंसिर । प्रदेश नम्बर २ का अर्थ मन्त्रालयले पहिलोपल्ट प्रदेश २ मा कर दिवस समारोहको आयोजना गरेको थियो । सिरहाको लहानस्थित बाटीका टुरीजममा कर दिवसका आयोजना गरेका थिए । उक्त कार्यक्रममा सिरहाका कर असुली गर्ने अधिकांश कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं २ का आर्थिक मामिला तथा योजना मन्त्री सैलेन्द्र साहका अनुसार कर छ्ली हैन कर रहरको रूपमा तिर्न सबैलाई जनसमुदायमा आग्रह र अपिल गरेका थिए । सेवाग्राहीहरुको लागी सेवा सुविधामा कार्यालयहरुले ध्यान दिनुपर्ने चर्चा गर्दै तीन तहकै समन्वयको कमी रहेको मन्त्री शाहले बताए । उनले भने आउने दिनमा प्रदेश सरकारले जुन समृद्धिमा जोड दिएको छ, त्यहि मानव सुचाङ्कको अधारमा बजेट निर्धारण गर्नुपर्छ त्यसमा हामी बिमती छौं ।´

बिकास नागरिकलाई अनुभुती हुने अनुरुपको हुनुपर्छ र संघीयता प्रति जुन जनतामा विश्वासनियता घट्दै गरेको अवस्था छ । आउने वर्षमा करको दायरा पनि बढाउनु पर्ने शाहले बताए । ट्राफिक कार्यालयलाई र सिमेन्ट फ्याक्टरीलाई करको दायरामा ल्याउन मन्त्री शाहले जोड दिए । विशिष्ट अतिथि धनगढीमाई नगरपालीकाका मेयर हरि नारायण चौधरीका अनुसार हामीले करको विषयमा सोच्नुपर्ने हुन्छ, तिन तहको सरकारको अनुसूची फरक फरक छ । जसले पैसा दिन्छ हुकुम उसैको चल्छ ।

कर तिर्न हामी सबैको दायित्व र कर चुहावट कसरी नियन्त्रण गर्ने तथा आर्थिक प्रबर्द्धन कसरी व्यस्थापन गर्ने र कर असुल गर्ने कार्यालयहरुलाई व्यस्थापन गर्दै जाने मेयर चौधरीले बताए । उनले भने करको छली हैन करको दायरामा सबैलाई लगौँ र सूचना प्राविधिको अधिक्तम प्रयोग गरौं ।´

अतिथिहरुमा नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह, रेडियो नेपाल सिरहा संवाददाता संजय बिश्वकर्मा, धर्मेन्द्र पासमान, बिरेन्द्र नेपाल प्रदिप सिंह, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादव, धनगढीमाई नगरपालीका प्रमुख प्रशासकीय अधिकृत लगायत करसँग सम्बन्धित कार्यालयका प्रमुखहरुको सहभागीता रहेको रहेको थियो ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved