Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सिरहा बिहीवारेका किसानहरु आत्मनिर्भर बन्दै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ६, २०७८ मा प्रकाशित

विनोद मण्डल
प्रदेश नं २ । सिरहाको उत्तरी भेगमा अवस्थित साविक गाउँविकास समिति विष्णुपुरकट्टी – ३ तथा हाल धनगढीमाई – १४ का स्थानिय किसानहरु आत्मनिर्भर बन्दै गएको छ ।

भौगोलिक रूपमा विकट पहाडी क्षेत्र मानिएको बिहिबारेमा यतिबेला मानिसहरू कृषिजन्य उत्पादनहरू गर्न थालेका छन् । पहिले पहिले तरकारी किनेर खाने बानी परेका यहाँका मानिसहरूले तरकारी किन्नको लागि घण्टौं हिंडेर स्थानिय धनगढी बजार आउने चलन समाप्त भएको छ ।

थोपा सिँचाइ कार्यक्रम अन्तर्गत लीवरड संस्थाले टनेलमा तरकारी खेती गर्ने तरिका बताएँपछि अहिले यहाँका मानिसहरू आफ्ना सदा बाँझो रहने जग्गामा खनजोत गरेर आधुनिक तरिकाले तरकारी जन्य उब्जनी गर्न थालेका छन् । कृषकले टमाटर, रायो, भेण्टा, खुर्सानी र च्याउ खेती गरेर स्थानिय बजारमा बेच्ने र घरायसी खर्च चलाउदै गरेको छ । एक टनेल सञ्चालकले गएको २ महिनामा मात्र ३ धुर जग्गामा लगाएको टमाटरबाट १५ हजार फाइदा भएको बताउनु भएको छ ।

अमिल्टार, बिहीबारे लगायतको ठाउँमा यतिबेला बाहिरका मानिसहरू तरकारी किन्न घरमा आउने गर्छन । किसानहरु एकातिर खुशी देखिन्छ भने, अर्कोतिर उनीहरू आत्मनिर्भर बन्दै गएको अवस्था प्रति स्थानियहरु खुसी भएका छन

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved