Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

छात्रालाई शिक्षामा जोड दिन प्रदेश सरकारबाट साईकल सहयोग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ११, २०७८ मा प्रकाशित

महेश सिंह
सिरहा । प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत सिरहाको लहान नगरपालिका वडा नम्बर २४ स्थित रहेको लेखनाथ मा.वि गोविन्दपुर मलहनमाका ८ कक्षा उतिर्ण गरी कक्षा ९ मा अध्ययनरत रहेका छात्राहरुलाई साईकल सहयोग गरेका छन्।

बेटीलाई दाईजो होइन, शिक्षा देउँ भन्ने मुलनाराको साथ प्रदेश सरकारले छात्राहरुलाई मुख्य प्राथमिकताको साथ साईकल सहयोग गरेका हुन्।

कार्यक्रममा जनता समाजबादी पार्टी नेपालका प्रदेश कमिटी सदस्य तथा युवा नेता रामचलितर महतो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो भने, बिशिस्ट अतिथिमा जसपा विद्यार्थीका नेता तथा प्रदेश उपाध्यक्ष चन्द्रशेखर यादव रहनु भएको थियो।

प्रदेश सरकारको निर्णय अनुसार बेटीलाई अपमान होइन स्वागत गरौं । चेलीबेटीहरुलाई अझै शिक्षामा पहुँचको लागि प्रदेश सरकारले शिक्षामा जोड दिएका छन्।चेलीबेटीहरुलाई मनोबल उच्च पार्न शिक्षामा सहयोग हुन्छ भनेर प्रदेश सरकारले उक्त अभियान सुरु गरेको हो।

छात्रा तथा अबिभाबकहरुले साईकल पाउँदै खुशी भएर प्रदेश सरकार र साईकल उपलब्ध गराउन नेतृत्व भुमिका निर्वाह गर्नु भएका शिक्षक र राजनीतिदलका प्रतिनिधिहरुलाई धन्यवाद दिएका दिए।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved