Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

केवाईसी अपडेट गर्न सामाजिक सुरक्षा कोषको आग्रह

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ११, २०७८ मा प्रकाशित

काठमाडौ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई केवाईसी अपडेट गर्न आग्रह गरेको छ । सामाजिक सुरक्षा कोषमा सूचीकरण पश्चात् अनिवार्य रूपमा योगदानकर्ताहरूको केवाईसीका लागि जन्ममिति, राष्ट्रियता, इमेल, ब्लड ग्रुप, रोजगारीको विवरण, ठेगाना, सम्पर्क नम्बर, इच्छाइएको व्यक्तिको विवरण र कागजपत्रका साथै फोटो, नागरिकता, प्यानकार्ड सहितको विवरण अपडेट गराउन कोषले आग्रह गरेको हो ।

कोषले कागजपत्र स्क्यान गरी पीडिएफ फर्म्याटमा अपलोड गरी आवश्यक विवरण सहित रोजगारदाताले Employer Portal/ योगदानकर्ता स्वयंले Contributor Portal Login गरी केवाईसि अध्यावधिक गर्न कोषले अनुरोध गरेको हो । साथै कोषले प्रदान गर्ने सुविधा दाबी तथा भुक्तानीका लागि पूर्ण केवाईसी अनिवार्य अपडेट रहेको हुनु पर्ने प्रष्ट पारेको छ ।
साथै कोषमा आबद्ध योगदानकर्ताहरूको योगदान रकम कानून बमोजिम नियमित (प्रत्येक महिना समाप्त भएको १५ दिन भित्र) रूपमा अनिवार्य जम्मा गर्न पनि कोषले आग्रह गरेको छ। योगदान नियमित नभई कोषबाट पाउने सुविधाबाट कुनै पनि श्रमिक वञ्चित हुन पुगेमा सम्पूर्ण दायित्व रोजगारदाताको हुने स्पष्ट कानूनी व्यवस्था रहेको पनि कोषले जनाएको छ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved