Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सिरहामा खानेपानी आयोजना बर्षौदेखी अलपत्र, स्थानियलाई अझै पिउने पानी समस्या

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १२, २०७८ मा प्रकाशित

विनोद मण्डल
सिरहा । निर्माणाधीन सिरहाको धनगढी माई १२ स्थित खानेपानी आयोजना व्यवस्थापनको अभावमा अलपत्र परेको छ । सरे खोला किनारमा करिब ५ बर्ष अगाडि बनाइएको खानेपानी आयोजनाको ट्याङ्की यतिबेला खानेपानी डिभिजन कार्यालय राजविराज सप्तरीको चरम लापरवाहीका कारण ओझेलमा परेको हुनाले हालसम्म स्थानियले खानेपानीको उपभोग गर्न पाएका छैनन् ।

एकातिर ट्याङ्की वनमारा घारीमा परिणत भएको छ भने अर्कोतिर ट्यांकीको माथिल्लो भागमा माहुरीको वासस्थान बनेको छ । प्रत्येक घर धुरी बराबर २४ सय रुपैयाँ पाइप लाइन गर्ने भनी लिएका जग्गादाता तुलसी आचार्य हाल मकवानपुर जिल्लाको बासी भएपछि हिसाब गोलमाल हुनुको साथै खानेपानीको लागि ल्याईएको कालो पाइप वडा कार्यालय परिसरमा लहराले छोपिएको अबस्थामा छन् ।

बर्षौ बितीसक्दा पनि स्थानियको घरमा हालसम्म पानी पुगेको छैन भने अर्कोतिर भएको पाइपको व्यवस्थापन र ट्याङ्की परिसरमा व्यवस्थापनको अभावमा सोलार, भवन लगायत ट्यांकीको निर्माणमा भएको कमशल अर्थात् भ्रष्टाचारको कारण सञ्चालन नहुँदै ट्याङ्की चिरा पर्न थालेको छ जसलाई पचाउन रंग पेन्टले लुकाउन खोजेपनि वास्तविकता बाहिर आएको प्रष्ट देख्न सकिन्छ ।

अहिले उक्त ट्याङ्की लागूऔषध खाने ठाउँको रूपमा विकास हुँदै गएकोले सरोकारवाला निकायले तत्काल ध्यान केन्द्रित गरेर समस्याको समाधान गर्नका लागि तत्पर हुनु पर्ने देखिन्छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved