Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

निर्मला कुर्मी र बनन्कुन्नीदेवी धोबीको ‘हत्या’को न्याय माग्दै माइतीघरमा धर्ना

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १२, २०७८ मा प्रकाशित

काठमाडौं । नेपालगन्जकी निर्मला कुर्मी र बाँकेका नन्कुन्नीदेवी धोबीको ‘हत्या’को न्याय माग्दै माइतीघरमा रुबि खानको समूह फेरि धर्नामा बसेका छन् । चार दिनअघिदेखि काठमाडौंको माइतीघरमा खानको समूहले धर्ना सुरु गरेको हो ।

उनीहरू गत मंसिर ९ गतेदेखि अनिश्चितकालसम्मका लागि धर्नामा बसेका छन् । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा बनेको छानबिन समितिले बुझाएको प्रतिवेदनमा सन्तुष्ट भए पनि न्यान दिन ढिलाइ गरेकोले धर्नामा उत्रिनुपरेको खानले बताइन् ।

घटनामा सातजना आरोपित पक्राउ परे पनि मुख्य आरोपित भने अझै पक्राउ नपरेको उनको भनाइ छ । अदालतले बादशा कुर्मीका नाममा पक्राउ पुर्जी जारी गर्दा पनि उनलाई पक्राउ नगरेको उनले बताइन् ।

निर्मला कुर्मीको हत्याका मुख्य आरोपित बादशालाई पक्राउ गरी कानुनबमोजिम सजाय दिलाउन र निर्मलाको सम्पत्ति राष्ट्रियकरण गर्न माग रहेको खानले बताइन् ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved