Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पालिका स्तरीय आप्रवासी हकहित मञ्च पुर्नगठन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २२, २०७८ मा प्रकाशित

रामु भुसाल,
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पालिका स्तरिय आप्रवासी हकहित मञ्च पुर्नगठन भएको छ ।

मञ्चका नगर अध्यक्ष अनिल गुरुङ्गको अध्यक्षतामा तथा मञ्चका जिल्ला अध्यक्ष बल बहादुर थापाको प्रमुख आतिथ्यतामा र हेल्भटासका लुम्बिनी प्रदेश कार्यक्रम अधिकृत जिआउल हक मनीहारको बिशेष आतिथ्यतामा मंलगबार बर्दघाटमा सम्पन्न आप्रवासी परिवारको भेलाले बर्दघाट नगरपालिकामा पालिका स्तरीय आप्रवासी हकहित मञ्च पुर्नगठन गरेको हो ।

भेलाले पुन: अनिल गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय मञ्चको पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा बल बहादुर थापा मगर, सचिबमा सुदर्शन रिजाल, कोषाध्यक्षमा कमला ढकाल, सहसचिबमा तारा प्रसाद ढकाल (बि.पि.) र सदस्यहरुमा बिनोद चौधरी, यादव अर्याल, दुर्गा भुसाल, राजन अधिकारी, शान्ती सापकोटा, ज्ञानेन्द्र प्रसाद चौधरी सर्वसहमती चयन हुनु भएको छ ।

सो अवसरमा कार्यक्रमका बिशेष अतिथि सामि परियोजनाका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी र परियोजनाका मनोसमाजिक सुपरभाइजर विनय मर्हजन लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका जिल्ला सचिब रामु भुसालले गरेका थिए । सो अवसरमा बैदेशिक रोजगारबाट प्रभाबित परिवारका बाल–बालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले एक रुपैया अभियान समेत सञ्चालन गरिएको र सो अभियानबाट तीन हजार संकलन भएको थियो ।

मञ्चले अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवशको अवसरमा जिल्लामा विविध कार्यक्रम गरी सप्ताहा ब्यापी रुपमा मनाइने बताएको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved