Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

स्थानिय सरकार परियाेजना व्यवस्थापन समितिकाे बैठक वीरगंजमा सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २२, २०७८ मा प्रकाशित

पर्सा । स्थानीय सरकार परियाेजना व्यवस्थापन समितिकाे बैठक तथा स्थानीय सरकारका पदाधिकाहरुरीसंग अन्तरक्रिया कार्यक्रम मंगलबार वीरगंजमा सम्पन्न भएकाे छ ।

“स्वदेशमा नै राेजगारी गराैं, बैदेशिक राेजगारीमा जाने नै भए सही सूचना लिएर र शीप सिकेर मात्र जाऔं” मुल्य नाराका साथ संचालित सुरक्षित आप्रवासन (सामी) परियाेजना पर्सा जिल्लाकाे वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका र ठाेरी गाउँपालिकामा संचालनमा रहेकाे छ ।

वीरगन्ज महानगरपालिकाकाे आयाेजना, हेल्भेटासकाे प्राबिधिक सहयाेग तथा सेवा प्रदायक संस्था दिब्य युवा क्लब, पर्साकाे सहजीकरणमा वीरगन्ज महानगरपालिकाकाे सभाहलमा बसेकाे बैठकमा साेही परियाेजनाकाे बिषयमा छलफल भएकाे दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले जानकारी दिए ।

बैठकमा पर्सा जिल्लाका स्थानीय तहहरूले आफ्नाे आवधीक याेजनामा सामी परियाेजनालाई राखेर प्रत्येक वर्ष बजेट बिनियाेजन गर्ने सहमति भएकाे उनले वताए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रख प्रमुख विजय कुमार सवरावगी, पाेखरियाे नरगपालिकाका नगर प्रमुख दिपनारायण रा‌ैनियार, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, ठाेरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, वीरगंज महानपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चलचल राज पाण्डे, धाेबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह, हेल्भेटासका तालिम संयाेजक सनत सापकाेटा, प्रदेश २ का प्रदेश संयाेजक विजय ठाकुर, पर्सा जिल्लाका कार्यक्रम अधिकृत शिवचरण साह राैनियार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved