Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सखुवान्नकारकट्टीमा रामजानकी विवाह पंचमी मेला : फुलवारी/पतारीलाई चुनौती

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २२, २०७८ मा प्रकाशित

विसुन देव सरदार
लहान । सिरहाको दक्षिणी सिमावर्ती सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर – ५ ईटहर्वामा रामजानकी विवाह पंचमी मेला भव्यताका साथ सम्पन्न भएको छ।रामजानकी विवाह पंचमी मेला कमिटी – ईटहर्वाको आयोजनामा एकदिने मेला सम्पन्न गरेको हो ।

मेला कमिटी अध्यक्ष सखुवान्नकारकट्टी गाउँपालिका नेपाली काङ्ग्रेसका युवा नेता राजेन्द्र प्रसाद यादव, सदस्यहरु अशोक यादव, शिवान्नद यादव, रामप्रकाश यादव, विजय यादव, संतोष यादव, रामभक्त यादव, हरिभक्त यादव, मोति रहमान, फकिर हुसेन लगायतका मेला कमिटीहरुको रोहबरमा मेला लागेका थियोे ।

मेलामा विभिन्न किसिमका कार्यक्रमहरु तथा खेलहरुद्वारा मेलामा उपस्थित लाखौं लाख अतिथिहरुलाई मनोरञ्जन दिइएका थियोे । कार्यक्रमहरु जस्तै;- धनुष यज्ञ, रामजानकी विवाह, बैलगाडी दौड(५ किलोमिटर) घोडा दौड, मिथिलाञ्चलका लोकप्रिय’ नाच’ (रात्री) कार्यक्रममा मेला भर्न आएका दर्शक श्रद्धालुहरुलाई मनोरञ्जन दिइएको मेला आयोजक कमिटी अध्यक्ष राजेन्द्र प्रसाद यादवले बताएका छन।

कार्यक्रममा बैलगाडी प्रतियोगितामा जम्मा १६ जना सहभागीहरुमध्ये बलानबिहुल वडा नम्बर २ का बैजु यादव(दिघिया) ले प्रथम स्थान ल्याई विजयी भएका छन।
दोस्रो स्थानमा आन्नद कुमार यादव( ईटहर्वा-५), तेस्रो स्थानमा सखुवान्नकारकट्टी-४ सिमरहाका खेरान्नद कुसियैत विजयी गरि जीत हात पारेका छन।

त्यसैगरी घोडा दौड प्रतियोगितामा भुटाई यादव ( झाझपट्टी ) प्रथम भएका छन । भने,दोस्रो स्थानमा देवनारायण यादवले जीत हात पारेका छन।

रामजानकी विवाह पंचमी मेला प्रत्येक वर्ष ईटहर्वा विवाह पञ्चमीका दिन लाग्ने गरेका छन। मेला भर्न नेपाल तथा भारतका विभिन्न ठाउँहरुबाट लाखौंको संङ्ख्यामा मानिस आउने गरेको देखिन्छ । त्यसैले यो एउटा आकर्षकको केन्द्रविन्दु बन्न पुगेको देखिन्छ।यी र यस्ता विशेषता रहित भएकाले फुलवारीपतारी मेलालाई समेत चुनौती दिन लागेको देखिन्छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved