Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

संसद बैठकमा उपस्थित हुनको लागि सांसदहरुलाई एन्टिजेन परीक्षण गर्न संसद सचिवालयको सूचना

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २६, २०७८ मा प्रकाशित

काठमाडौं । संघीय संसद सचिवालयले मंसिर २८ गते आह्वान गरेको संसद बैठकमा सभामुखलगायत सांसद, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुलाई एन्टिजेन परीक्षण गरेर मात्र संसद बैठकमा उपस्थित हुन सुचना जारी गरेको छ ।

सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले आइतबार सूचना प्रकाशित गर्दै कोरोना संक्रमणको जोखिम कायमै रहेकाले प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सबै सांसद, संघीय सचिवालयका महासचिव तथा सचिव, सुरक्षाकर्मी तथा मर्यादापालक, कर्मचारी तथा पत्रकारहरुलाई एन्टिजेन परीक्षण गर्न भनिएको हो ।

त्यसका लागि सचिवालयले सोमबार बिहान ११ बजेदेखि ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्काई लाइट हलमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाएको जारी सूचनामा उल्लेख छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved