Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मुलुकबाट गरिबी र बेरोजगारीको समस्या अन्त्य गर्न कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्छ : अध्यक्ष यादव

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २७, २०७८ मा प्रकाशित

सप्तरी, २७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कृषिकै आधुनिकीकरण एवम् भुमिको व्यवस्थापनले मुलुकबाट गरिबी र बेरोजगारीको समस्या अन्त्य हुने बताएका छन । सोमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदेश कृषि विश्वविद्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘मुलुकबाट गरिबी र बेरोजगारीको समस्या अन्त्य गर्न नै यहाँ कृषि विश्वविद्यालयको स्थापना भएको छ’ उनले भने ‘यसबाट निस्किने दक्ष जनशक्तिले नै कृषिलाई आधुनिकीकरण गर्ने र भुमिको पनि व्यवस्थापन गरेर उत्पादनमा वृद्धी ल्याउँछन् ।’ उनले थप्दै भने ‘अहिले हामीलाई समान्य कृषि उपजहरु पनि भारत, चाइना लगायतका मुलुकहरुबाट आयात गर्नुपर्ने बाध्यता रहेकाे छ । कृषिमा आधुनिकीकरण भएसँगै हामी पनि निर्यात गर्न सक्षम हुन्छौं ।’

अहिले देशभर नै परम्परागत हिसाबले कृषि उत्पादन हुँदै आएको छ । उनले भने–‘प्रदेशका साथै मुलुकलाई नै समृद्ध पार्न कृषिलाई आधुनिकरणको आवश्यकता रहेकाे छ ।’

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved