Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मुख्यमन्त्री राउतको हात समातेर भने–एक बोरा मल उपलब्ध गराई देऊ सरकार (भिडियोसहित)

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २८, २०७८ मा प्रकाशित

सप्तरी, २८ मसिर । प्रदेश कृषि विश्व विद्यालयको कार्यालय उद्धाटन गरी गाडी चढन लागेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कार्यक्रम स्थल बाहिर एक जना बृद्धले उनलाई हार गुहार गरि रहेको थियो ।
राजविराज नगरपालिका वडा नम्वर ११ फर्सेठका ६५ वर्षीय राम प्रसाद यादवले मुख्यमन्त्री राउतको हात समातेर भने, ‘एक बोरा मल (खाद) उपलब्ध गराई देऊ सरकार भन्दै हार गुहार गरिएका थिए ।’

यादवले गहुँ छर्ने समयमा रासायनिक मल नपाएको गुनासो गरे । किसानको प्रतिनिधि आवाज बोलेका यादवले सरकारको ध्यानाकर्षण गराए । सप्तरीलाई कृषि शिक्षाको हब बनाउने, समृद्धि ल्याउने, बेरोजगारी अन्त्य गर्ने र आत्मनिर्भर बनाउने सपना बाँडेर कार्यक्रम सकाएर गाडि चढन लागदा मुख्यमन्त्री राउतलाई हार गुहार गर्दै मल उपल्ब गारई दिन आग्रह गरे ।

तर, वृद्ध गुनासो गरिरहेका थिएँ मुख्यमन्त्री राउत गाडिमा चढेर हिडे । ‘सप्तरीका किसानले मल पाएनन् । मलको अभावले किसानहरू बिचल्लीमा परे ।’ गहुँ बाली लगाउने बेला सबै भन्दा बढि डीएप मलको माग बढी हुन्छ । मलको खोजीमा किसानहरू गाउँदेखि सहरसम्म भौतारिरहेका छन् । यादवले पनि गाउँकै डिलरदेखि राजविराज स्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाए । तर, मल नपाएको गुनासो उनको थियो । उनले मुख्यमन्त्रीसँग धेरै पनि होइन, मात्र एक बोरा उपलब्ध गराइदिन अनुनयविनय समेत गरे ।

डिलरहरूले लुकेर महँगोमा बेच्ने गरेका कारण दैनिक सदरमुकामसम्म धाउँदा पनि किसान खाली हात फर्किनुपरेको बाध्यता वृद्ध यादवले सुनाए ।

http://rabibazarnews-com.stackstaging.com/wp-content/uploads/2021/12/video_2021-12-14_00-15-17.mp4

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved