Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रौतहटको कटहरियामा १५ बेडको आधारभुत अस्पताल भवनको शिलान्यास

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १, २०७८ मा प्रकाशित

सिताराम साह
रौतहट, पौष ०१ । रौतहटको कटहरियामा १५ बेडको आधारभुत अस्पताल भवनको शिलान्यास गरिएको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहले आज एक कार्यक्रमका बिच आधारभुत अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

नेपाल सरकारको स्वास्थ्य मन्त्रालय र कटहरिया नगरपालिकालको आर्थिक सहयोगमा कुल ११ करोडको लागतमा सो भवनको शिलान्यास गरिएको छ । वडा नं. ५ मा रहेको स्वास्थ्य चौकी कार्यलयको पछाडी पट्टी रहेको खाली जग्गामा प्रमुख अथिती समेत रहेका नगर प्रमुख कुश्वाहाले शिलान्यास गरेका हुन् ।

दुई बर्षमा निर्माण कार्य सम्पन्न हुने गरी महालक्ष्मी ÷धन्नजय ÷चौधरी जेभी गौर ७ ले उक्त ठेक्का सकार गरेका छन् । शिलान्यास कार्यक्रममा बिशिष्ट अथिती प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साह, अथितीहरुमा कटहरिया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजकुमार साह, वडा नं. ७ का हरिभजन साह, ८ का नवद राय यादव र कार्यपालिका सदस्य रामप्रबेश साह सोनार रहेका थिए ।

त्यस्तै अतिथिहरुमा एमालेका नेता योगेन्द्र साह, बिनोध जयसवाल, उपमेयरका श्रीमान समाजसेवी नसरुदीन अंसारी, नगरपालिकाका कर्मचारी उमेश दास, स्वास्थ्य चौकी कटहरियाकाका प्रमुख शन्तोष यादव, पत्रकार स्थानिय भद्धभलादमी बुद्धीजीवी लगायतको उपस्थितीमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved