Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कृषिमा राज्यले तराईलाई उपेक्षा गरेकाे छ : अध्यक्ष चाैधरी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २, २०७८ मा प्रकाशित

कपिलवस्तु । राज्यले तराईलाई हेर्ने दृष्टिकाेण फरक रहेकाले किसानहरु संकुचित भई अन्नमा परनिर्भरता बढ्दै गएकाे छ । अन्नका भण्डार तराई-मधेशका उर्बरक भुमिमा किसानले समयमा मल, खाद, सिंचाई र बिउबिजन पाए भने परनिर्भरता घट्ने किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप चाैधरीले बताउनुभयाे ।

बर्षाैंदेखि तराइका जनता खेतीका अतिआवश्यक सामग्रीका लागि भारतमा निर्भर छन । राज्यले कृषि उत्पादकत्व बढाउन उचित कदम नाचालेकै कारण भारत लगायतका देशबाट अन्न आयात गर्नुपरेकाे अध्यक्ष चाैधरी बताउँछन् । तराईमा अन्न उत्पादकत्व बढाउन उचित सिचाई साधान , बिउबिजन लगायत मलखाद समेतका समयमा उपलब्ध्ता हुन अति नै आवश्यक रहेकाे । राज्यले चासाे नलिएकाले तराईका अधिकांश जिल्लामा भारतीय बीउ खादमाथि निर्भरता पनि बढ्दै गएकाे छ ।

छिमेकी देश चीनबाट ल्याइएकाे धानका बीउमा बाला नै नालाग्ने , मलखादका लागि पनि नाकाबन्दी सरह गरेका घटना विभिन्न संचारमाध्यममा आइसकेकाले स्थानीय किसानपनि अन्याेलमा छन विदेशी हाइब्रिड बिउमाथिकाे विस्वास गुमिसकेकाे छ ।

अहिलेकाे आधुनिक युगमा पुरानै विधिमा खेतीपाती गर्दा अन्नमा निर्भरता बढ्दै जाने हाे भने गरिबी झन बढ्नेछ ।त्यसैले सरकारले नयां नया याेजना ल्याउन आवश्यक देखिन्छ जसले उत्पादन बढाउंछ र परनिर्भरता घटाउने सराेकारवालाकाे भनाई छ ।सभार कपिलवस्तु टाइम्स डटकम l

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved