Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नवलपुरको कोल्हुवा खानेपानीद्धारा २ हप्ते घरदैलो अभियान संचालन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २, २०७८ मा प्रकाशित

कावासोती । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २ हप्ते घरदैलो अभियान कार्यक्रम सञ्चालन गरेको छ ।

कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो सेवा क्षेत्रभित्रको मध्यविन्दु नगरपालिका वडा नं. १, २ र ३ मा पुस १४ गतेसम्म घरदैलो गर्ने गरी अभियान थालिएको संस्थाका अध्यक्ष श्रीधर शर्माले संचारकर्मीहरु संग बताउनुभयो ।

संस्थाले आफ्ना उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउँदै आएकाले धारा जडान अनुरोध सहित सचेतना जगाउने उदेश्यले घरदैलो गरेको जनाईएको छ । धारा जडान गर्दा लाग्ने शुल्कको आधा रकम बुझाएपछि आधा किस्ता बुझाउन सकिने सुबिधा भएकाले आर्थिक अभावमा धारा जडान नगरेका सेवाग्राहीहरुलाई यो अभियानद्वारा लाभान्वित हुने अध्यक्ष शर्माले बताउनुभयो ।

उहाँले संस्थाले आर्थिक गतिविधिलाई सफ्टवेयर जडान गरी आधुनिक प्रविधिमैत्री बनाइएको बताउँदै २०७९ साल असार मासन्तरसम्ममा २ हजार धारा पुर्याउने लक्ष्य रहेको बताए । १४१६ उपभोक्ता सदस्य रहेको संस्थाले पुस १ गतेदेखि उपभोक्ताको घरघरमा पुगेर सल्लाह सुझाव समेत संकलन गरेको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved