Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर वीरगंज पर्साको अध्यक्षमा गुप्ता चयन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ३, २०७८ मा प्रकाशित

वीरगंज ०३ मंसिर । एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर वीरगंज पर्साको दोस्रो जिल्ला अधिवेशन शनिवार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
होटल साह दरबार वीरगंजमा भएको अधिवेशनले कमलेश गुप्ताको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा अणु राणा, सचिवमा विजय कुमार साह, सह–सचिवमा राम प्रसाद चौरसिया, कोषाध्यक्षमा जय सुन्दर पाल, सदस्यहरुमा नरेश महतो, अरुण पटेल, महम्मद समिर अंसारी, सुनिल यादव, जयप्रकाश यादव र शिवशंकर ठाकुर सर्वसहमत रुपमा चयन भएका छन् ।

अधिवेशनको उदघाटन गर्दै प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. २ का सचिव डा. नम्रता सिंहले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै आ–आफ्नो क्षेत्रमा ईमान्दारी पूर्वक काम गर्न सुझाव दिनु भएको थियो । अहिले पनि गाउँ घरमा भेटेरिनरी चिकित्सकहरुको अभाव रहेकोले पशु कृषकहरुलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

बैजुलाल गुप्ताको अध्यक्षतामा भएको उदघाटन शत्रमा पशु क्वारेन्टाईन कार्यालय वीरगंजका प्रमुख डा. हरेराम यादव, त्यसैगरी डा. पुस्पेन्दर साह, डा. दिनेश कुमार तिवारी लगायतको सहभागीता रहेको थियो ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved