Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भारतीय एसएसबीको दादागिरीको कारण सिमानाकामा नेपाली किसानलाई सास्ती

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ३, २०७८ मा प्रकाशित

विनोद मण्डल
प्रदेश नं २ । सप्तरी जिल्लाको दक्षिणी भेगमा अवस्थित सखडा भगवतीको मन्दिर क्षेत्रमा नेपाल भारत सीमा नाका अर्थात् छिन्नमस्ता गाउँपालिकाको वडा नं ३ स्थित गोविन्दपुर सीमा नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीको दादागिरीको कारणले स्थानिय किसानहरूले सीमा क्षेत्रमा रहेको नेपाली भूभागमा उब्जाएको धानबाली यतिबेला किसानलाई कोशेढुंगा सावित भएको छ ।

धानबाली किसानले काटेर सीमा नाकाको भारतीय भूमि प्रयोग गरेर ल्याउनु पर्ने अवस्था भएकोले सीमा नाकामा अवरोध भारतीय सुरक्षा बल एसएसबीले गर्दा स्थानिय जनताले मानविय साधनको प्रयोगबाट यतिबेला धान भित्राउन बाध्य छन् । मन्दिरसम्म आवत जावत गर्न नेपाली सुरक्षा बलले खुकुलो गरेपनि भारतीय सुरक्षा बल एसएसबीको दादागिरीको कारण भक्तजनलाई समेत सास्ती भोग्नु परेको छ ।

नेपाली पत्रकारहरु उक्त ठाउँमा गएर रिपोर्टिङ गर्न खोज्दा भारतीय सुरक्षा बल एसएसबीले रोकेका छन् ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved