Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सचेतना अभिवृद्धिको लागी लहानमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाईयो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ४, २०७८ मा प्रकाशित

महेश सिंह
सिरहा । सिरहाको लहान नगरपालिका भित्र रहेको सहिद चौकमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस ‘२०२१’ मैनवती बालेर मनाईएको छ। सामी प्रयोजाना, हेलवेटासले र इन्सेकको संयुक्त आयोजनामा लहानको सहिद चौकमा कार्यक्रम मनाईएको हो । इन्सेकको प्रतिनिधि दुर्गा परिवारको नेतृत्वमा सिरहाको लहानमा मैनवती वालेर कार्यक्रम मनाईएको हो ।

नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय आप्रवासी दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । १६ डिसेम्बरदेखि २२ सम्म देशव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको कार्यक्रमको मूल समारोह समितिले जानकारी दिएको छ।

दिवसलाई प्रदेश तथा स्थानीय तहसम्म पुर्याउन प्रदेश सरकार तथा स्थानीय तहको अगुवाइमा जिल्लास्थित विभिन्न सरकारी निकायहरु, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसस्था, सबै राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संस्था तथा ट्रेडयुनियनहरुको समेत सहभागितामा कार्यक्रम आयोजना हुने भएको छ।सचेतना, सीपमूलक र सुरक्षित रोजगार मर्यादित श्रम आप्रवासनको मूल आधार नारासहित दिवस मनाउन लागिएको हो।

संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकार दस्तावेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका रुपमा मनाउने गरिएको छ । नेपालमा पनि हरेक वर्ष यो कार्यक्रम मनाइँदै आएको छ ।

यी कार्यक्रममार्फत् सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ। साथै यो क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सहयोग पुग्ने जनविश्वास रहेको आयोजकले जानकारी दिनु भयो।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved