Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सोमबार(भोलि)भरतपुर र गैँडाकोटका फिडरहरुमा विद्युत् अवरुद्ध हुने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ४, २०७८ मा प्रकाशित

नवलपुर । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रअन्तर्गत बसेनीस्थित १३२, ३३ र ११ केभी सब–स्टेसनमा मर्मतको काम हुने भएकाले पुस ५ गते (भोलि) सोमबार विभिन्न फिडरहरुमा विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार भोलि सोमबार दिउँसो १ बजेदेखि गैँडाकोटको औद्योगिक क्षेत्र २ फिडर, भोजाड क्षेत्रको कोकाकोला फिडर, कल्याणपुर फिडर, अस्पताल क्षेत्र फिडर र गैँडाकोटको भृकुटी क्षेत्रका फिडरमा विद्युत् अवरुद्ध हुने जानकारी दिएको छ ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, ‘भरतपुर बसेनीस्थित मर्मत कार्यका लागि १३२, ३३ र ११ केभीका पाँचवटै फिडर सटडाउन हुने भएको हुनाले सम्बन्धित ग्राहक महानुभावमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौँ ।’

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved